काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडको सञ्चालकमा अमुल अग्रवाल नियुक्त भएका छन् ।
कम्पनीको १९ औं सञ्चालक समितिको बैठकको निर्णयले अग्रवाललाई नियुक्त गरेको हो । सोही बैठकले कम्पनीका सञ्चालक हर्ष वर्धन संघईले दिएको राजीनामा स्वीकृत गरेको छ ।
प्रतिक्रिया