काठमाडौं – प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच केहीबेर चर्काचर्की भएपछि बैठक स्थगित भएको हो ।
शुक्रबारको घटनालाई लिएर विपक्षीले बैठक अवरोध गर्न नहुने बताए पनि कुलमान घिसिङलाई बर्खास्ती गरिएको कारणबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिएपछि मात्रै संसद् खुल्न दिने भन्दै अवरोध गरेका हुन् ।
प्रतिक्रिया