आज देशभर सार्वजनिक बिदा, सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द

सोमबार, १८ चैत्र २०८१, १० : ०२

काठमाडौं - मुस्लिम समुदायको प्रमुख पर्व 'ईद उल फित्र' आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। इस्लाम धर्मावलम्बीको यो महान् पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

आज सरकारी कार्यालयहरू, बैंक, वित्तीय संस्थाहरू र सेयर बजार बन्द रहनेछन्। सेयर बजार चैत १९ गते, मंगलबार बिहान ११ बजेदेखि मात्र खुल्नेछ। यस्तै, बैंक र वित्तीय संस्थाहरू पनि चैत १९ गते नियमित समय अनुसार सञ्चालनमा आउनेछन्।
 

सोमबार, १८ चैत्र २०८१, १० : ०२

प्रतिक्रिया