विद्यालय कर्मचारी परिषद्ले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

शुक्रबार, १९ बैशाख २०८२, १० : ५७

काठमाडौं- नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। सार्वजनिक कार्यक्रम अनुसार जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने उल्लेख छ । 

सरकार र शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले कालो पट्टी बाँधेर विद्यालयको नियमित काममा सहभागी हुने भएका छन् । 

1_

2

शुक्रबार, १९ बैशाख २०८२, १० : ५७

प्रतिक्रिया