काठमाडौं- नेकपा (एमाले) को संसदीय दलको बैठक बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे संसदीय दलको बैठक बस्न लागेको हो ।
सरकारको नीति तथा कार्यक्रमको समीक्षा, संसदमा प्रस्तुत हुने विधेयक र त्यसबारेको छलफलका लागि एमालेको संसदीय दल बैठक बस्न लागेको हो।
नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा पेश गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत थिए।।
प्रतिक्रिया