आज मधेश प्रदेशमा सार्वजनिक बिदा

सोमबार, २२ बैशाख २०८२, ०९ : २५

धनुषा- जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी  सूचनामा सो कुरा उल्लेख गरिएको छ ।  

साथै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत भएको जारी सूचनामा उल्लेख छ ।
 

सोमबार, २२ बैशाख २०८२, ०९ : २५

प्रतिक्रिया