काठमाडौं- हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रकाश दहाल नियुक्त भएका छन्।
कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरका ४३ वर्षीय दहाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी आगामी ४ वर्षको कार्यकालका लागि सिइओ पदमा नियुक्त भएका हुन् ।
प्रतिक्रिया