विलासी कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायी तथा कालिगडहरुको विरोध प्रदर्शन

आइतबार, २५ जेठ २०८२, १२ : २०

काठमाडौं- सुनचाँदी व्यवसायी तथा कालिगडहरूले सरकारले बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी कर लगाएको  विरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन् । 

सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने निर्णय भएपछि सो निर्णय फिर्ता हुनुपर्ने मागसहित समितिले प्रदर्शन गरेको हो । 

आइतबार, २५ जेठ २०८२, १२ : २०

प्रतिक्रिया