पियोर इनर्जीको सचिव तथा परिपालन अधिकृतमा उन्नति अमात्य नियुक्त

मंगलबार, ०३ असार २०८२, १३ : २६

काठमाडौं- पियोर इनर्जी लिमिटेडको कम्पनी सचिव तथा परिपालन अधिकृतमा उन्नति अमात्यलाई नियुक्त गरिएको छ ।

कम्पनी सञ्चालक समितिको जेठ २८ गते बसेको समितिको बैठकले अमात्यलाई कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले केही समयअघि आईपीओ निष्कासन गरेको थियो । जुन नेप्सेमा सूचीकृत भएदेखि सेयर मूल्यमा सकारात्मक सर्किट लागिरहेको छ ।

मंगलबार, ०३ असार २०८२, १३ : २६

प्रतिक्रिया