काठमाडौं- मोदी इनर्जी लिमिटेडले सञ्चालकमा दिपा अग्रवाल नियुक्त गरेको छ ।
कम्पनी सञ्चालक समितिको असार २ गते बसेको बैठकले सञ्चालकमा अग्रवाललाई नियुक्त गर्ने निणर्य गरेको हो ।
अग्रवाल कम्पनीको संस्थापक सेयरधनी हुन् ।
प्रतिक्रिया