काठमाडौं- अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चालकमा सविना मास्के प्रधान नियुक्त भएकी छिन्। कम्पनी सञ्चालक समितिको असार १५ गते बसेको बैठकले मास्केलाई सञ्चालकमा नियुक्त गरेको हो ।
मास्के नेपाल दुरसञ्चार प्राधिकरण प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेकी छिन् । हाइड्रोपावरमा उनको जिम्मेवारी असार १५ गतेबाट नै सुरु भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया