काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५९ अंकले घटेको छ ।
यससँगै सेसन अवधिमा सूचक २७५९.५८ अंकको विन्दुमा आईपुगेको छ ।
यस सेसनमा २ करोड २५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ६० कम्पनीको ८९ हजार ३ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
प्रतिक्रिया