काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.६१ अंकले बढेको छ ।
यससँगै सेसन अवधिको सूचक २७९७.४१ विन्दुमा पुगेको छ।
यस सेसनमा १ करोड २४ लाख ४० हजार ३४१ रुपैयाँको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५८ कम्पनीको २२ हजार ६६७ कित्ता सेयर कारोबार भएको हो ।
प्रतिक्रिया