काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सान्भि इनर्जीको आईपीओ सूचिकृत भएको छ ।नेप्सेमा कम्पनीको ८८ लाख कित्ता सेयर सूचिकत भएको हो ।
सुचिकृत सेयर अब आइतबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।
नेप्सेले पहिलो कारोबारका लागि १२०.७४ रुपैयाँदेखि अधिकतम ३६२.२२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।
प्रतिक्रिया