काठमाडौं– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीबीच पार्टी मुख्यालयमा भेटवार्ता भएको छ। भण्डारी च्यासल पुगेको आधा घण्टापछि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि च्यासल पुगेका छन् । ओली च्यासल पुगेसँगै दुई नेताबिच छलफल सुरु भएको हो ।
प्रतिक्रिया