सेयर बजार

प्रि ओपन सेसनमा ३.३३ अंकले बढ्यो नेप्से

सोमबार, ०५ साउन २०८२, ११ : ०३

काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.३३ अंकले बढेको छ ।

यससँगै सेसन अवधिको सूचक २८७४.२९ अंकको विन्दुमा आईपुगेको छ । 

यस सेसनमा १ करोड १६ लाख ६५ हजार ६४४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ६५ कम्पनीको १४ हजार ५०३ कित्ता सेयर किनबेच भएको हो । 

 
सोमबार, ०५ साउन २०८२, ११ : ०३

प्रतिक्रिया