सेयर लगानीकर्ता अग्रवाल पक्राउ, २२ करोड रुपैयाँ ठगी गरेको आरोप

सोमबार, ०५ साउन २०८२, १४ : ३६

काठमाडौं–सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । ठगी गरेको आरोप अभियोगमा काठमाडौं जिल्ला परिसरको टोलीले सोमबार टोखाबाट पक्राउ गरेको हो । अग्रवालमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् । अग्रवालमाथि ठगी र विश्वासघात कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

सोमबार, ०५ साउन २०८२, १४ : ३६

प्रतिक्रिया