प्रि ओपन सेसनमा बढ्यो २.३३ अंकले नेप्से

मंगलबार, ०६ साउन २०८२, ११ : ४९

काठमाडौं- साताको तेस्रो कारोबार दिन सो सेसनमा २.३३ अंक बढेको छ । 

यससँगै यस अवधिमा सूचक २८९५.०६ विन्दुमा पुगेको छ।

यस सेसनमा ५८ लाख ४० हजार ३०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेसन अवधिभरमा ६५ कम्पनीको ८ हजार ८७३ कित्ता सेयर कारोबार भएको हो । 

 
मंगलबार, ०६ साउन २०८२, ११ : ४९

प्रतिक्रिया