सेयर बजार

प्रि ओपन सेसनमा २.५६ अंकले बढ्यो नेप्से

बुधबार, ०७ साउन २०८२, १० : ५६

काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेसे परिसूचक २.५६ अंकले बढेको छ । 

यससँगै सेसन अवधिको सूचक २९७६.२६ अंकको विन्दुमा आईपुगेको छ । 

यस सेसनमा १ करोड ३७ लाख ७४ हजार ८२२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ७९ कम्पनीको २६ हजार ९८९ कित्ता सेयर कारोबार भएको हो ।  

 
बुधबार, ०७ साउन २०८२, १० : ५६

प्रतिक्रिया