बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले दिइन् राजीनामा

बुधबार, ०७ साउन २०८२, १३ : १७

काठमाडौं- नेपाल बीमा प्राधिकरणकी महिला सञ्चालक राधा पोखरेलले पदबाट राजीनामा दिएकी छिन्। उनले व्यक्तिगत कारण देखाउँदै सोमबार राजीनामा दिएकी हुन् ।

उनको नियुक्ति सुरुदेखि नै विवादास्पद रहँदै आएको थियो।

पोखरेल गत चैत १ गतेदेखि चार वर्ष कार्यकालका लागि सञ्चालक पदमा नियुक्त भएकी थिइन्।

 
बुधबार, ०७ साउन २०८२, १३ : १७

प्रतिक्रिया