सेयर बजार

प्रि ओपन सेसनमा ३.९७ अंकले बढ्यो नेप्से

विहीबार, ०८ साउन २०८२, १० : ५८

काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.९७ अंकले बढेर २९८२.८५ को विन्दुमा आईपुगेको छ ।

यस सेसनमा २ करोड २५ लाख ६२ हजार ३३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ७० कम्पनीको २८ हजार ८३१ कित्ता सेयर कारोबार भएको हो । 

 
विहीबार, ०८ साउन २०८२, १० : ५८

प्रतिक्रिया