सेयर बजार

प्रि ओपन सेसनमा २.२७ अंकले बढ्यो नेप्से

आइतबार, ११ साउन २०८२, १० : ५७

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२७ अंक बढेर २९८४.९२ विन्दुमा पुगेको छ।

यस सेसनमा १ करोड १७ लाख ४७ हजार बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ८८ कम्पनीको २२ हजार २३९ कित्ता सेयर कारोबार भएको हो । 
 

 
आइतबार, ११ साउन २०८२, १० : ५७

प्रतिक्रिया