काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३१ अंक बढेर २९६७.५१ विन्दुमा पुगेको छ।
यस सेसनमा ९१ लाख ९१ हजार ८६६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५६ कम्पनीको १३ हजार ५०५ कित्ता सेयर कारोबार भएको हो ।
प्रतिक्रिया