सेयर बजार

प्रि ओपन सेसनमा ४.६९ अंकले बढ्यो नेप्से

मंगलबार, १३ साउन २०८२, ११ : ००

काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.६९ अंक बढेर २९७६.०० विन्दुमा पुगेको छ। 

यस सेसनमा ३५ लाख ६५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवभिभरमा ७३ कम्पनीको ५ हजार ७१९ कित्ता सेयर कारोबार भएको हो। 

 
मंगलबार, १३ साउन २०८२, ११ : ००

प्रतिक्रिया