सेयर बजार

प्रि ओपन सेसनमा ६.२५ अंकले बढ्यो नेप्से

बुधबार, १४ साउन २०८२, १० : ५६

काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ६.२५ अंकले बढेर ३००८.३३ को विन्दुमा आईपुगेको छ ।

यस सेसनमा ४ करोड ६३ लाख ७१ हजार १५९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ७२ कम्पनीको ७० हजार २९४ कित्ता सेयर कारोबार भएको हो । 

 
 
बुधबार, १४ साउन २०८२, १० : ५६

प्रतिक्रिया