सेयर बजार

प्रि ओपन सेसनमा ७.६६ अंकले बढ्यो नेप्से

विहीबार, १५ साउन २०८२, १० : ५६

काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.६६ अंकले बढेर २९६१.८० विन्दुमा पुगेको छ। 

यस सेसनमा ७५ लाख ९२ हजार ६२९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५५ कम्पनीको ८ हजार १२७ कित्ता सयर कारोबार भएको हो । 

 
विहीबार, १५ साउन २०८२, १० : ५६

प्रतिक्रिया