सेयर बजार

प्रि ओपन सेसनमा १.२३ अंकले बढ्यो नेप्से

आइतबार, १८ साउन २०८२, १० : ५९

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२३ अंक बढेर २९२३.८७ विन्दुमा पुगेको छ। 

यस सेसनमा ७६ लाख १६ हजार १३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५६ कम्पनीको १२ हजार ४९५ कित्ता सेयर खरिदबिक्री भएको छ। 

 
आइतबार, १८ साउन २०८२, १० : ५९

प्रतिक्रिया