काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६३ अंक घटेर २८५७.२६ विन्दुमा झरेको छ।
यस सेसनमा ४६ लाख ५ हजार २२७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ६५ कम्पनीको १० हजार ३९१ कित्ता सेयर खरिदबिक्री भएको हो।
प्रतिक्रिया