सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

मंगलबार, २० साउन २०८२, १० : ५९

काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.२० अंकले बढेर २८७५.५६ विन्दुमा पुगेको छ। 

यस सेसनमा २ करोड ९८ लाख ९७ हजार १४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५५ कम्पनीको ५२ हजार ७२२ कित्ता सेयर खरिदबिक्री भएको छ।
 

 
मंगलबार, २० साउन २०८२, १० : ५९

प्रतिक्रिया