सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

विहीबार, २२ साउन २०८२, ११ : ०४

काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.७९ अंक घटेर २८३१.२७ विन्दुमा झरेको छ। 

यस सेसनमा ४ करोड ६३ लाख १४ हजार ९६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५० क्रम्पनीको ७७ हजार २२३ कित्ता सेयर खरिदबिक्री भएको छ।

 
 
विहीबार, २२ साउन २०८२, ११ : ०४

प्रतिक्रिया