काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३५ अंकले बढेर २८५२.७२ विन्दुमा पुगेको छ।
यस सेसनमा ४ करोड ७५ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४८ कम्पनीको ५८ हजार ८७२ कित्ता सेयर किनबेच भएको हो ।
प्रतिक्रिया