काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.५३ अंक बढेर २८२४.०० विन्दुमा पुगेको छ।
यस सेसनमा ८ करोड ३७ लाख ५४ हजार ४६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५४ कम्पनीको १५ हजार ३२५ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया