प्रि ओपन सेसनमा २.८ अंकले बढ्यो नेप्से

बुधबार, २८ साउन २०८२, ११ : ००

काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.८१ अंकले बढेर २७९९.०६ विन्दुमा पुगेको छ। 

यस सेसनमा ४१ लाख २७ हजार ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ४७ कम्पनीको १० हजार ७५ कित्ता सेयर खरिदबिक्री भएको हो।
 

 
बुधबार, २८ साउन २०८२, ११ : ००

प्रतिक्रिया