काठमाडौं- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३.७९ अंकले बढेर २७८९.५४ को विन्दुमा पुगेको छ ।
यस सेसनमा ३१ लाख ६५ हजार २०५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ३० कम्पनीको १२ हजार ८४१ कित्ता सेयर किनबेच भएको छ ।
प्रतिक्रिया