सरकारले एआई नीति स्वीकृत गर्‍यो, यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय (सूचीसहित)

विहीबार, २९ साउन २०८२, १३ : ४४

काठमाडौं- सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गरेको छ। 

मन्त्रिपरिषद्को साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बिहीबार उक्त नीति स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

cabinet

cabinet 2

 
विहीबार, २९ साउन २०८२, १३ : ४४

प्रतिक्रिया