काठमाडौं महानगरले सुकुम्बासी बस्तीमा डोजर चलायो

शुक्रबार, ३० साउन २०८२, १२ : ४७

काठमाडौं– काठमाडौं महानगरपालिकाले मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा डोजर चलाएको छ । शुक्रबार काठमाडौं महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो ।

महानगरले त्यहाँ निर्माण गरिएको भौतिक संरचना हटाउन थालेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेका छन् । 

 
 
शुक्रबार, ३० साउन २०८२, १२ : ४७

प्रतिक्रिया