ओलीलाई भारत भ्रमणको निम्तो दिन नेपाल आइपुगे मिस्री

आइतबार, ०१ भदौ २०८२, ०९ : ३६

काठमाडौं- भारतीय विदेशसचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आइपुगेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भदौ ३१ गते हुने भारत भ्रमण्को निम्तो दिन नेपाल आएका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आइपुगेका सचिव मिस्री प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुको साथै भ्रमणका एजेन्डाको विषयमा छलफल हुने बताइएको छ ।

 
आइतबार, ०१ भदौ २०८२, ०९ : ३६

प्रतिक्रिया