सेयर बजार

प्रि ओपन सेसनमा १.४८ अंकले बढ्यो नेप्से

आइतबार, ०१ भदौ २०८२, ११ : ०१

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४८ अंकले बढेर २७८९.८५ को विन्दुमा आएको छ । 

यस सेसनमा २ करोड ९२ लाख ९१ हजार ९४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५१ कम्पनीको १ लाख २० हजार ३३६ कित्ता सेयर किनबेच भएको हो । 

 
आइतबार, ०१ भदौ २०८२, ११ : ०१

प्रतिक्रिया