काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५५ अंकले घटेर २७६०.६७ विन्दुमा झरेको छ।
यस सेसनमा २ करोड ७० लाख २४ हजार ३० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४८ कम्पनीको १ लाख ४३ हजार ३४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया