काठमाडौं- नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
नेप्सेमा आज भदौ २ गते कम्पनीको ५ प्रतिशत बोनस सेयर सूचिकृत भएको हो । कम्पनीको ५ प्रतिशत बोनस सेयर वापत २६ लाख ६ हजार ६६.५४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
सो सूचिकृत सेयर भोलि मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया