काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.५४ अंक घटेर २७७३.३६ विन्दुमा झरेको छ।
यस सेसनमा १२ लाख ७७ हजार ७९ रुपैयाँ बराबरको सयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४२ कम्पनीको १ हजार ६७५ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया