काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३१ अंक बढेर २७६७.५१ विन्दुमा पुगेको छ।
यस सेसनमा १० लाख ८० हजार ६१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४९ कम्पनीको ३१ हजार ५६९ कित्ता सयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया