नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको बोनस सयर सूचिकृत

विहीबार, ०५ भदौ २०८२, १६ : ५७

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रि इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ । 

आज बिहीबार नेप्सेमा कम्पनीको ४.५० प्रतिशत बोनस सेयर सूचिकृत भएको हो ।

कम्पनीको ४.५० प्रतिशतका दरले हुन आउने ४६ लाख ८० हजार कित्ता सूचिकृत भएको छ ।
 

 
विहीबार, ०५ भदौ २०८२, १६ : ५७

प्रतिक्रिया