सेयर बजार

प्रि ओपन सेसनमा ३.५४ अंकले घट्यो नेप्से

आइतबार, ०८ भदौ २०८२, ११ : ०२

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.५४ अंकले घटेर २७५४.४३ विन्दुमा झरेको छ। 

यस सेसनमा ९० करोड ४२ लाख ४५ हजार ४८८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ३७ कम्पनीको ६ लाख ७६ हजार ६९१ कित्ता सेयर खरिदबिक्री भएको छ।

 
आइतबार, ०८ भदौ २०८२, ११ : ०२

प्रतिक्रिया