जसपाका दुई मन्त्री फेरिँदै

आइतबार, ०८ भदौ २०८२, १४ : ४४

काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । पार्टीको यसअघि बसेको बैठकले सो निर्णय गरेको हो ।

सरकारमा मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाउने र डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको हो। 

 
आइतबार, ०८ भदौ २०८२, १४ : ४४

प्रतिक्रिया