सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

सोमबार, ०९ भदौ २०८२, १० : ५९

काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३५ अंकले बढेर २७४०.३० विन्दुमा पुगेको छ। 

यस सेसनमा ३६ लाख १४ हजार ६४२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ३३ कम्पनीको ३ हजार ६७९ कित्ता सेयर खरिदबिक्री भएको छ।

 
सोमबार, ०९ भदौ २०८२, १० : ५९

प्रतिक्रिया