सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

विहीबार, १२ भदौ २०८२, १० : ५९

काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.८९ अंक बढेर २८२०.०० विन्दुमा पुगेको छ। 

यस सेसनमा २ करोड ६७ लाख ९९ हजार ३७६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४४ कम्पनीको ५१ हजार ४४४ कित्ता सेयर खरिदबिक्री भएको छ। 
 

 
विहीबार, १२ भदौ २०८२, १० : ५९

प्रतिक्रिया