काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१९ उपसचिव र शाखा अधिकृतको सरुवा गरेको छ । देशभरका नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउन मन्त्रालयले बिहीबार एकै पटक ठूलो संख्यामा कर्मचारी सरुवा गरेको हो ।
नगरपालिकामा प्रशासन क्षेत्रका उपसचिव, गाउँपालिकामा शाखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी हुने गरेको छ ।
को कहाँ पुगे ? हेर्नुहोस् सूची
प्रतिक्रिया