सेयर बजार

प्रि ओपन सेसनमा ३.१० अंकले बढ्यो नेप्से

आइतबार, १५ भदौ २०८२, ११ : ००

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१० अंकले बढेर २७८४.११ विन्दुमा पुगेको छ। 

यस सेसनमा ४ करोड २२ लाख ६१ हजार ६८३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ३४ कम्पनीको १ लाख ४ हजार ८६५ कित्ता सेयर खरिदबिक्री भएको छ। 
 

 
आइतबार, १५ भदौ २०८२, ११ : ००

प्रतिक्रिया