सेयर बजार

प्रि ओपन सेसनमा १८.५६ अंकले बढ्यो नेप्से

सोमबार, १६ भदौ २०८२, १० : ५८

काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १८.५६ अंक बढेर २७६८.३९ विन्दुमा पुगेको छ। 

यस सेसनमा १५ लाख ९९ हजार ७९५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ६८ कम्पनीको २ हजार ८४१ कित्ता सेयर खरिदबिक्री भएको छ।
 

 
सोमबार, १६ भदौ २०८२, १० : ५८

प्रतिक्रिया